१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

नेसनल लाइफ वरिष्ठ अभिकर्ता सम्मान

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका व्यावसायिक एजेन्सी लिडरको सम्मानमा दुईदिने वार्षिक राष्ट्रिय कार्यक्रम सम्पन्न गरेको छ।

पोखरामा सम्पन्न चियर पर्सन क्लब सदस्य सम्मान नामक यस कार्यक्रममा नेपालभरबाट आव २०७७/७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५ सय जना व्यावसायिक एजेन्सी लिडरलाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले सम्मान एवं चियर पर्सन क्लब सदस्यता २०७७/७८ प्रदान गरेकी छन्।

प्रकाशित: ६ पुस २०७८ ०५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App