coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मुक्तिनाथ फाउन्डेसनको शुभारम्भ

मुक्तिनाथ फाउन्डेसन सञ्चालनमा आएको छ। सामाजिक तथा आर्थिक रूपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले यो संस्था स्थापना गरिएको जनाइएको छ।

मुनाफा वितरण नगर्ने संस्थाको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको यो संस्थाले लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रूपमा कार्य गर्ने संस्थाको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २२ मंसिर २०७८ ००:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App