१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

सिटी सेन्टरको चाडपर्व उपहार

कमलपोखरीस्थित सिटी सेन्टरले चाडपर्वलक्षित योजना सार्वजनिक गरेको छ। सपिङ मलमा आउने ग्राहकलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो।

असोज १६ गतेदेखि सुरु योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले सामेल हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ। ग्राहकलाई दैनिक लक्की ड्र, सपिङ भौचरका साथै साप्ताहिक लक्की ड्र तथा ग्रान्ड लक्की ड्रमा समावेश गराइनेछ।

लक्की ड्रको कुपनमार्फत विजेताका लागि चितवन, पोखरालगायत ठाउँका होटलमा खानेबस्ने व्यवस्था प्रदान गरिने छ।

साथै ५० प्रतिशतसम्मको छुट, बाई वान गेट वान फ्रि लगायत अन्य आकर्षक छुटसमेत रहेको व्यवस्थापनले जनाएको छ।

प्रकाशित: १९ आश्विन २०७८ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App