१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एनवाइइएफको रक्तदान

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाली युवा उद्यमी मञ्चले सातवटै प्रदेशमा रक्तदान कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा दसवटै च्याप्टर सहित राष्ट्रिय युवा परिषद्को सहयोग र सहभागिता रहेको बताइएको छ।

कार्यक्रम अन्तर्गत काठमाडौंमा ८२, चितवनमा ५०, सुर्खेतमा ५१, पोखरामा ७७, रूपन्देहीमा ३० र वीरगन्जमा ५२ जनाले रक्तदान गरेको संस्थाको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २९ श्रावण २०७८ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App