२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सर्वाेत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

नवलपरासीस्थित सर्वोत्तम सिमेन्ट लिमिटेडले नेपाल गुणस्तर तथा नापतौल विभागबाट ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ।

 यो नेपालमै उत्पादन हुने सिमेन्टमध्ये उत्कृष्ट ग्रेड रहेको कम्पनीले जनाएको छ। सर्वाेत्तम सिमेन्ट महत्वपूर्ण आधारस्तम्भ, गौरवशाली आयोजना तथा संरचनाहरू (धरहरा, सिंहदरबार, नागरिक लगानी कोष भवन, तथा वीर अस्पताल) को निर्माणमा समेत उपयोग हुँदै आएको कम्पनीले जनाएको छ।

उक्त ब्रान्डले उक्त ४३ ग्रेडका सिमेन्ट उत्पादन गरी गुणस्तरमा नयाँ आयाम प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ।  

प्रकाशित: २५ असार २०७८ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App