७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

पञ्चकन्याको पीपीआर पाईपलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त

पञ्चकन्या ग्रुपको पीपीआर पाईपले नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको छ। गुणस्तरीय निर्माण सामग्री उत्पादनको क्षेत्रमा सधैं अगाडि रहेको पञ्चकन्या ग्रुप नेपालमा गुणस्तर चिन्ह पाउने पहिलो कम्पनी बनेको हो।  

विभिन्न प्रमाण–पत्र तथा अवार्डबाट सम्मानित ग्रुपको पिपिआर पाईपले नेपाल गुणस्तर चिन्ह एन.एस. ५५२ प्राप्त गरेको छ। पञ्चकन्या ग्रुपले उत्पादनमा मात्र नभई गुणस्तरमा पनि अग्रणी हुँदै आइरहेको छ। विगत १३ वर्षदेखि बजारमा आएको पञ्चकन्या पीपीआर पाईप नेपाली कम्पनीले आई.एस.ओ. ९००१ः२०१५ प्रमाण–पत्र समेत प्राप्त गरिसकेको छ ।

कम्पनीले आफ्ना विभिन्न उद्योगद्वारा गुणस्तरीय उत्पादित निर्माण सामग्रीहरुको उत्पादन गर्दै आईरहेको छ।

प्रकाशित: १४ श्रावण २०७७ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App