२७ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

स्लो स्कुटर प्रतियोगिता सम्पन्न

काठमाडौं – हेटौंडा लेडी जेसिसले स्लो स्कुटर प्रतियोगिता २०१९ आयोजना गरेको छ ।  सडक दुर्घटनाबारे जानकारी गराउन र सुरक्षित सवारी केन्द्रित ट्राफिक नियमबारे जानकारी गराउन जेसिज सप्ताह  २०१९ अन्र्तगत उक्त गल्फ स्लो स्कुटर प्रतियोगिता आयोजना गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा सुमित्रा लामा, सुजुता श्रेष्ठ  र उषा रोकाले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरेको जनाइएको छ ।

 

प्रकाशित: २७ जेष्ठ २०७६ ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App