१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सनराइज बैंकको सहयोग

काठमाडौं – सनराइज बैंक लिमिटेडले सडक तथा असहाय व्यक्तिको संरक्षण र सहायताका निम्ति काम गर्दै आएको गैरसरकारी संस्था नवजीवन परोपकार समाजलाई दुई लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उक्त सहयोग प्रदान गरेको बैंकले जनाएको छ।

 

प्रकाशित: २७ वैशाख २०७६ ०४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App