१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

निम्बसको प्रोबायोटेकलाई आइएसओ २२०००ः२००५

काठमाडौं – खानेतेल उत्पादन गर्ने निम्बसको प्रोबायोटेक इन्डस्ट्रिजले अन्तर्राष्ट्रिय गुणस्तर संगठनबाट खाद्य सुरक्षा मापकको प्रमाणपत्र पाएको छ। कम्पनीका सबै ब्रान्डका खानेतेलले अन्तर्राष्ट्रिय गुणस्तर संगठनबाट आइएसओ २२०००ः२००५ खाद्य सुरक्षा मापक प्रमाणपत्र पाएको हो। 

हाल कम्पनीले व्यन्जन र सुनौलो किरण ब्रान्डमा गुणस्तरीय खानेतेल उत्पादन गर्दै आएको छ । यस अन्तर्गत सूर्यमुखी, तोरी, भटमास तेल उत्पादन रहेको जारी विज्ञप्तिमा छ।

 

प्रकाशित: १८ आश्विन २०७५ ०६:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App