१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

गरिमा विकास बैंकको शाखा थपिए

काठमाडौं– गरिमा विकास बैंकले झापा र मोरङमा एकै दिन चार शाखा थपेको छ ।झापाको बिर्तामोड, बुधबारे र बनियानी र मोरङको विराटचोकमा शाखा खोलेको बैंकले जनाएको छ ।

प्रकाशित: २५ जेष्ठ २०७५ ०१:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App