४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

धम्बोजीमा मुक्तिनाथ विकास बैंक

काठमाडौं – मुक्तिनाथ विकास बैंकले नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोजीमा शाखा विस्तार गरेको छ। उक्त शाखा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले उद्घाटन गरेको बैंकले जनाएको छ।

कार्यक्रममा बैश्यले बैंकिङ क्षेत्रमा मुक्तिनाथको गतिविधिको विषयमा प्रस्ट्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकको उपत्यकामा नौ र बाहिर ६६ शाखा रहेको बैंकले जनाएको छ।

प्रकाशित: १८ चैत्र २०७४ ०४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App