९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

चैनपुरमा प्रभु बैंकको नयाँ शाखा

प्रभु बैंकले बझाङको चैनपुरमा ३०४ औं शाखा सञ्चालनमा ल्याएको छ।

बैंकको चैनपुर शाखामार्फत स्थानीय वासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ।

प्रकाशित: २ असार २०८१ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App