१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : प्रदेश स्वास्थ्य नीति स्वीकृत

बागमती प्रदेश सरकारले स्वास्थ्य नीति २०८१ स्वीकृत गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले  बागमती प्रदेशको दोस्रो आवधिक योजना (आर्थिक वर्ष २०८१/०८२ देखि  २०८५/०८६) स्वीकृत गर्ने, मकवानपुरमा प्रदेश अस्पताल स्थापना गर्ने, आयुर्वेदिक औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको ‘लेबल डिजाइन’ स्वीकृत निर्णय गरेको छ।

प्रकाशित: ३२ जेष्ठ २०८१ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App