२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

आगामी वर्ष विद्युत क्षमता ४५ सय मेगावाट पुर्‍याउने सरकारी लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने घोषणा गरेको छ। 

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी वर्ष ९ सय मेगावाट थप गर्ने लक्ष्य लिएको बताएका हुन्। 

उनले आगामी वर्षदेखि बंगलादेशमा बिजुली निर्यात सुरु हुने समेत जानकारी दिँदै आगामी वर्षदेखि प्रसारण लाइन र वितरणमा निजी क्षेत्रलाई सहभागी गराउने घोषणा पनि गरे।

प्रकाशित: १५ जेष्ठ २०८१ १५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App