२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

इन्फिनिक्स मोबाइलको नयाँ योजना

इन्फिनिक्स मोबाइलले यही अप्रिल १ देखि सबै ग्राहकका लागि नयाँ योजना ल्याएको छ। योजना अन्तर्गत इन्फिनिक्सले आफ्ना सबै स्मार्टफोनहरूमा अब १५ महिनाको वारेन्टी दिने भएको छ।

नयाँ वारेन्टी योजनाले इन्फिनिक्सका उत्पादनहरूको उत्कृष्टता र विश्वसनीयताको संकेत गर्ने दाबी कम्पनीको छ। कम्पनीका अनुसार इन्फिनिक्सले बिक्रीमा मात्र केन्द्रित नभई उत्पादनको गुणस्तरमा पनि विशेष ध्यान दिँदै आएको जनाएको छ।

उपभोक्ताहरू नवीनता र विश्वसनीयताको खोजी गर्दै आइरहेको हुँदा इन्फिनिक्सको दिने वारेन्टीले ग्राहकमा यसप्रतिको विश्वास दिलाउने जनाएको छ।

प्रकाशित: २३ चैत्र २०८० ०८:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App