१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाः डान्स एकेडेमीको नृत्य मेला सम्पन्न

नेपाः डान्स एकेडेमीको नृत्य मेला सम्पन्न भएको छ। एकेडेमीले आइतबार राष्ट्रिय नाचघर जमलमा आफ्ना १५० जना विद्यार्थीको ७० वटा नृत्य प्रस्तुत गरेको थियो।

गणेश वन्दनाबाट सुरु भएको सो कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

चार वर्षदेखि ५४ वर्षसम्मका विद्यार्थीहरूलाई एउटै रंगमञ्चमा उतारेर नेपाः डान्स एकेडेमीले पहिलो पटक रेकर्ड नै बनाएको एकेडेमीको दाबी छ।

प्रकाशित: ९ माघ २०८० ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App