२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

लक्ष्मी बैंकको सहयोग

काठमाडौं– लक्ष्मी बैंकले प्रहरी चौकी निर्माणका लागि  पाँच लाख रूपैयाँ सहयोग गरेको छ। सुनसरीको भोक्राहामा नयाँ शाखा सञ्चालन गरेको अवसरमा बैंकले भोक्राहास्थित प्रहरी कार्यालय निर्माणमा उक्त रकम सहयोग गरेको हो । नयाँ शाखा उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेह खालिङले भोक्राहा प्रहरी चौकी निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्रकुमार शाहलाई उक्त रकमको चेक प्रदान गरेका थिए।
 

प्रकाशित: १४ फाल्गुन २०७४ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App