२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘एनआइबिएल स्टेबल फन्ड’ को सार्वजनिक निष्कासन

‘एनआइबिएल म्युचुअल फन्ड’ अन्तर्गत सञ्चालन हुने छैठौं योजना ‘एनआइबिएल स्टेवल फन्ड’ को सार्वजनिक निष्कासन सुरु भएको छ।

योजनाको सार्वजनिक निष्कासन माघ २ गतेदेखि छिटोमा माघ ५ र ढिलोमा माघ १६ गतेसम्म रहनेछ। इच्छुक लगानीकर्ताले सो योजनामा न्यूनतम एक हजारदेखि अधिकतम १० करोड रूपैयाँसम्म लगानी गर्न सक्नेछन्।

‘एनआइबिएल स्टेवल फन्ड’ का एकाइहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई योजनाको समयवधिसम्म दोस्रो बजारमा खरिद तथा बिक्री गर्न सकिनेछ।

प्रकाशित: ३ माघ २०८० ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App