२२ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अर्थ

वर्षौदेखि ग्राउडेड पाँच चिनियाँ विमान लिलाममा

नेपाल वायुसेवा निगमले आन्तरिक उडानका निम्ति खरिद गरेको पाँच वटा चिनियाँ विमान लिलामीमा राखेको छ। 

बिहीबार सार्वजनिक सूचना निकालेर नेपाल एयरलाइन्सले दुई एमए–६० र तीन वाई–१२ ई विमान लिलामी बिक्रीमा राखेको जनाएको हो।

तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ ती विमान ‘जे जस्तो अवस्थामा छ’ भन्दै त्यसैको  विक्रीको लागि भन्दै माघ २१ गतेसम्म म्याद दिइएको छ। यो सूचना एयरलाइन्सको वेबसाइटमा रहेको छ। 

प्रकाशित: ५ पुस २०८० ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App