३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सिभिल मलमा उपहार योजना

सुन्धारास्थित सिभिल मलले यस वर्षको दशैं, तिहार र छठ पर्व लक्षित उपहार योजना ल्याएको छ। योजना अन्तर्गत मलबाट एक हजार वा सो भन्दा बढीको किनमेल गर्ने ग्राहकलाई उपहार कुपन प्रदान गरिनेछ।

जम्मा भएका कुपनहरूमध्ये गोलाप्रथाबाट विजयी ग्राहकले टिभिएस एन्टर्क स्कुटर, राधाकृष्ण हिराको हार, होम अप्लाएन्स, पोखरा ट्रिप आदि प्राप्त गर्नेछन्।

योजना अवधिभर ग्राहकलाई दैनिक अन्य आकर्षक उपहारहरू पनि प्रदान गरिनेछ। योजना असोज १८ देखि मंसिर ९ गतेसम्म चल्नेछ।

प्रकाशित: २९ आश्विन २०८० ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App