११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नारी दिवसको अवसरमा सानिमा बैंकको विशेष योजना

सानिमा बैंकले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ।

योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ जारी गरिने भएको छ।

यसका साथै ग्राहकलाई कार्ड वा क्युआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा ५ सय रूपैयाँसम्मको क्यासब्याक प्रदान गरिनेछ। यो क्यासब्याक योजना चैत १७ गतेसम्म र बचत योजना चैत १ गतेसम्म लागु हुनेछ। 

प्रकाशित: २५ फाल्गुन २०७९ ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App