१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

विजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्स कम्पनीले विजनेस डेभलपमेन्ट वर्कसप सम्पन्न गरेको छ। उक्त कार्यक्रममा संस्थाको अर्धवार्षिक समीक्षा र आगामी रणनीतिक योजनाको बारेमा छलफल गरिएको थियो।

कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृतसहितको उच्च व्यवस्थापन, विभागीय प्रमुखहरू र सबै शाखाका शाखा प्रबन्धकहरूको उपस्थिति रहेका थिए। फाइनान्सले हाल आठ ओटा शाखामार्फत सेवा प्रवाह गर्दै आएको जनाएको छ।

प्रकाशित: १६ माघ २०७९ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App