२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एसबिआई मर्चेन्टको साधारणसभा

नेपाल एसबिआई मर्चेन्टको सातै वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले कम्पनीको आव २०७८/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०७९ को वासलात, आव २०७८/७९ को नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूची समेत) पारित गरेको छ।

यसका सथै सभाले आव २०७९/८० को कम्पनीको लेखापरीक्षण गर्न एसएमसी एसोसियट्स, चार्टर्ड एकाउण्टेन्ट्लाई लेखा परीक्षकमा नियुक्ति एवम् पारिश्रमिक अनुमोदन गरेको छ।

प्रकाशित: २० मंसिर २०७९ ०१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App