समाज ६ आश्विन २०८१ नागरिककर्मी बम ‘युवा पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत नागरिक दैनिकका संवाददाता अरूण बम ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औं वार्षिकोत्सवका अवसरमा पत्रकार बमलाई पुरस्कृत गरेको हो ।
समाज ६ आश्विन २०८१ नागरिककर्मी पौडेल क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत नागरिककर्मी दिलीप पौडेल प्रेस काउन्सिल नेपालले प्रदान गर्ने क्रियाशील पत्रकारिता पुरस्कार–२०८१ बाट पुरस्कृत भएका छन्।
समाज ६ आश्विन २०८१ काबेली हाइड्रोको स्काभेटर नदीमा डुब्यो, चालक सकुशल ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ७ खेवाङस्थित निर्माणाधीन काबेली जल बिद्युत आयोजनाको स्काभेटर अनियन्त्रित भई नजिकै रहेको काबेली नदीमा डुबेको छ।
राजनीति ६ आश्विन २०८१ मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भूटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो जेम छिरिङले शिष्टाचार भेट गरेका छन् ।