हाकु गाउँका भाइबहिनीले न्यानो लुगा माग्दा...
गत शुक्रबार सिन्धुपाल्चोकको चौतारामा २५ जना भाइबहिनीलाई छात्रवृत्ति प्रदान गर्ने अवसर मिल्यो। काठ्माडौंका विभिन्न व्यक्ति र संस्थाबाट स्रोत जुटाएर गाउँका भाइबहिनीलाई छात्रवृत्ति दिनु मेरो सौभाग्य हो। तर यसपालीको छात्रवृत्ति वितरण समारोह अलि भिन्न थियो।समा