१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
मीनराज बसन्त


मीनराज बसन्तका लेखहरु :

सागर बोकेर आँखामा

उसो त रुनु भनेको आँसु बगाउनु अवश्य होइन। झन आँसु बगाउनुले मात्र रोएको कहाँ पुष्टि गर्न सक्छ होला र। आँखाबाट समाहा चलेर नरोइकन रुनु वा रोएर नरुनु नितान्त भिन्न कुरा हुन्। जसलाई आँसु भन्छौ हामीमा ति आँसु नै नहुन पनि सक्छन्। र जसलाई आँसु नामकरण गर्न चाहन्नौँ

खाडीको बगरमा जीवन चाल्दै

जति सजिलो छ स्त्री पुरुषको समागम हुन। जति सजिलो छ वीर्य स्खलन गरेर डिम्बसम्म पुर्‍याउन। जति सहज छ मर्द भएर बाउको बिल्ला भिर्न। कति असहज छ आमा बनेर गर्भमा खेलाउन। विष्टा, मूत्र, खकारमा गुडुल्किन। अझ गाह्रो छ जन्माउन, हुर्काउन। सहज होला छोरो भएर जन्मन। तर,

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्