१६ वैशाख २०८१ आइतबार
image/svg+xml
रन्जु ठाकुर


रन्जु ठाकुरका लेखहरु :

चुनावी भड्किल्याइँको सीमा के?

निर्वाचन लोकतन्त्रको महत्वपूर्ण स्तम्भ हो र निर्वाचन सञ्चालन गर्न निर्वाचन आचरसंहिता आवश्यक छ। निर्वाचन आचारसंहिताको पालना गर्ने/गराउने र सोको उल्लंघन भएको सम्बन्धमा छानबिन तथा अनुगमन गरी कारबाहीसम्म गर्न पाउने स्वतन्त्र निकायका रूपमा विभिन्न मुलुकमा निर्वाचन आयोगको गठन गरिएको हुन्छ। निर्वाचन आचारसंहिताको एक प्रमुख विषयका रूपमा राजनीतिक दलहरूले निर्वाचनमा गर्ने खर्च तथा समग्र रूपमा राजनीतिक दलको कोषलाई व्यवस्थित र पारदर्शी बनाउने भन्ने व्यवस्था गरिएको हुन्छ।

महिला हिंसाविरुद्ध

प्रत्येक वर्ष महिला हिंसाविरूद्धको दिवसलाई महिला अधिकारकर्मीहरुले भव्यरुपमा मनाए पनि र सरकारले विभिन्न प्रतिबद्धता जाहेर गरे पनि महिला हिंसाका अवस्था भने ज्युका त्युँ छन्। विश्वमा आजभन्दा झण्डै ६० वर्षपहिले ल्याटिन अमेरिकाको डोमेनिकन गणराज्यका मिरावल पर

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्