६ आश्विन २०८१ आइतबार
image/svg+xml
महेन्द्र विष्ट


महेन्द्र विष्टका लेखहरु :

सत्ता हस्तान्तरणको ढिलाइ

संविधान निर्माणपछि भएको पहिलो आमनिर्वाचन नेपाली कांग्रेसका लागि धेरै किसिमले अनुकूल थियो । बृहत् शान्ति सम्झौतामार्फत सशस्त्र हिंसामा रहेको माओवादीलाई जंगलबाट सिंहदरबारमा ल्याएको जस लिँदै आएको कांग्रेसका लागि आफ्नै नेतृत्वमा संविधान जारी गराएको अर्को ठूलो मुद्दा थियो ।

सभासदको प्रतिष्ठा

संविधान सभा/व्यवस्थापिका संसद्ले कि आफ्नो औचित्य प्रमाणित गर्नुपर्छ कि भंग गरेर जनतामा जानुपर्छ। नेकपा (एमाले)का सभासद डीबी कार्की प्रहरी निरीक्षक बनाइदिन्छु भनी घुस खाएको अभियोगमा पक्राउ परे। उनी अहिले पनि थुनामा छन्। एमालेकै अर्का सभासद गोविन्द नेपाली

रोमाञ्चक अभ्यास

प्रधानमन्त्री पुष्पकमल दाहालले बैशाख २१ गते राष्ट्रका नाममा संवोधन गरेर राजिनामाको घोषणा गर्दा इमेज च्यानलले पनि प्रत्यक्ष प्रसारण गरेको थियो। घोषणा लगत्तै त्यही विषयमा कांग्रेसका मनमोहन भट्टराई एमालेका गोकर्ण विष्ट र माओवादीका अग्नि सापकोटासँग प्रत्यक्ष

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्