१२ वैशाख २०८१ बुधबार
image/svg+xml
दिनेश सुुवेदी
राजाराम गौतम/दिनेश सुुवेदी

दिनेश सुुवेदीका लेखहरु :

रोल्पामा थप एक सय २७ जना कोरोना संक्रमित

रोल्पामा पछिल्लो २४ घण्टामा १ सय २७ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार संक्रमितको संख्या हाल सम्म कै उच्च हो। योसँगै जिल्लामा सकृय संक्रमितको संख्या ८ सय ६१ पुगेको छ । जिल्लामा ३ हजार ६ सय ७९ जनामा कोरोना परीक्षण गर्दा १ हजार ६ सय ४९ जनामा संक्रमण भेटिएको हो।

विद्रोहको मुडमा छैन रोल्पा

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै आशंका र भयमिश्रित प्रश्न उठ्यो– के यो अर्को द्वन्द्वको विजारोपण हो ? सामाजिक सञ्जाल, चिया पसल, मिडिया सर्वत्र उठेको यो प्रश्नले कुनै बखत माओवादी विद्रोहको केन्द्र मध्यपश्चिमी जिल्ला रोल्पालाई नछुुने कुरै भएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्