विचार ऊर्जा प्रवर्द्धनमा अपुरो बहस नेपालमा विभिन्न तहमा हुने ऊर्जा बहस जलविद्युतमार्फत उत्पादन हुने विद्युतको परिधिमै रहेर हुने गरेको छ । समग्रमा भन्नुपर्दा नेपालमा ठूला जलविद्युत् योजना, काम कारबाही नै ऊर्जा क्षेत्रको प्रतिनिधित्व हुने गरेको छ । डा. नारायणप्रसाद अधिकारी १४ असार २०७५ बिहीबार १५ मिनेट पाठ Facebook Twitter Linkedin