गणतन्त्रका मुफासा
अहिले नेपाली जनतामा बहुदलीय व्यवस्था र गणतन्त्रप्रति वितृष्णा उत्पन्न भएको छ र पञ्चायती व्यवस्था देख्ने र भोग्नेले त्यही व्यवस्था ठीक भन्न थालेका छन्।
अहिले नेपाली जनतामा बहुदलीय व्यवस्था र गणतन्त्रप्रति वितृष्णा उत्पन्न भएको छ र पञ्चायती व्यवस्था देख्ने र भोग्नेले त्यही व्यवस्था ठीक भन्न थालेका छन्।
सन् २०१५ मा संसारभरिका २५ करोड मानिसले सुरक्षित भविष्य र अवसर खोज्दै आफ्ना देश छाडेका छन् । सन् २०१९ मा यो संख्या बढेर ३० करोडभन्दा माथि पुग्ने संयुक्त राष्ट्रसंघले अनुमान गरेको छ । रोजगारीका सिलसिलामा आफ्ना देश छाड्नेमध्ये ६० प्रतिशत मानिस ग्रामीण भेगका र तीमध्ये एकतिहाइ १५–३५ वर्षका युवा रहेको अध्ययनहरूले देखाएका छन् ।
केही वर्षअअघिको कुरा हो। अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेलस सहरमा नेपाली कार्यक्रमको रात्रिभोज थियो। धेरैजसो सहभागी नेपाली संगीत, खाना, भलाकुसारी तथा आफ्नो देशको समसामयिक घटना र राजनीतिमा केन्द्रित देखिन्थे। परदेशमा हुने परिवार वा साथीभाइबीच हुने ससाना भेटघाट हुन् वा सामूहिक रूपमा हुने ठूला कार्यक्रम, नेपालको वर्तमान राजनीतिबारेको बहसले प्राथमिकता पाउने गर्छ। कार्यक्रम भइरहेको हलको एउटा कुर्सीमा पाइन्ट र ढाकाटोपी लगाएका अन्दाजी ६५/७० वर्षका जस्ता देखिने एक सज्जन बसिरहेका थिए।
धेरैजसो राजनैतिक बहसहरूमा सफल नेता र नेतृत्वको उदाहरण दिनुपर्दा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेला, अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिङ्टन र सोह्रौँ राष्ट्रपति अब्राहम लिंकन, सिङ्गापुरका पहिलो प्रधानमन्त्री ली क्वान यु, मलेसियाका प्रधानमन्त्री डा. महाथिर मोहमद, भारतीय स्वतन्त्र संग्रामका नेता महात्मा गान्धीको नाम अग्रपंक्तिमा आउँछ। आफ्नो देशमा आइपरेको विषम परिस्थितिमा पनि उल्लेखनीय नेतृत्व र अभिभावकत्व प्रदान गर्दै आफ्नो देशमा प्रजातन्त्र, सामाजिक न्यायको जग बसाली आर्थिक समुन्नतिमा पुर्याएकाले माथि उल्लिखित व्यक्तिहरू संसारभरि प्रसिद्ध छन्। नेपालमा पनि यदाकदा राजा महेन्द्र र बिपी कोइरालाको नाम लिइन्छ यद्यपि यी दुवैको कार्यकाल सफलभन्दा विवादास्पद नै देखिन्छ।
नेपालमा महिलामाथि हुने यौन हिंसा धेरै बाहिर आइरहनुले यस्ता घटनाहरू विगतमा भन्दा अहिले धेरै बढिरहेको अनुमान गर्न सकिन्छ।
गत अक्टोबर महिनामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई बेलायत अवस्थित ‘द टाइम्स हाइअर एजुकेसन’ संस्थाले विश्वका उत्कृष्ट विश्वविद्यालयको ८ सयदेखि १ हजारको सूचीभित्र समेटेपछि त्रिवि नेतृत्वले ठूलै हर्षबढाइँ गर्दै विज्ञप्ति निकाल्यो। त्रिवि उपकुलपति तीर्थ खनियाँका अनुसार त्रिविले उक्त प्रतिस्पर्धामा ठूलो शुल्क तिरेर पहिलो पटक भाग लिएको थियो।
२०७३ माघ २१ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले ‘फर्क हे फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ भन्ने कार्यक्रममार्फत विदेशमा रहेर विज्ञान र प्रविधि सिकेका नेपाली नागरिकहरूलाई फर्किन आह्वान ग-यो।
बुटवल सुखानगरकी २५ वर्षीया अमिताले २०६५ मा काठमाडौँका माधवसँग मागी विवाह गरिन्। एउटा वयस्क केटाकेटीको सुहागरातको दिन नै माधवको मनमा चिसो पस्छ र विवाहमा आफूलाई फसाइएको भान हुन्छ।