७ वैशाख २०८१ शुक्रबार
सन्तोष रिमाल
२०५८ सालदेखि पत्रकारितामा सक्रिय सन्तोष रिमाल नागरिक दैनिकको कला ब्युरोसँग सम्बद्ध छन्। उनी फिल्म समीक्षा र फिचर लेखनमा दख्खल राख्छन्।
फेसबुक: http://www.facebook.com/santosh.rimal.5?fref=ts
ट्विटर: https://twitter.com/nsantro

सन्तोष रिमालका लेखहरु :

अमेरिकामा तीन नेपाली पत्रकारलाई सम्मान

समाचार स्रोत र सञ्चारकर्मीको सम्बन्ध व्यवसायिक नहुँदा प्रवासी पत्रकारिता गुणस्तरीय नभएको गुनासो बढेको छ। व्यक्तिगत लाभका लागि समाचार लेख्ने वा नलेख्ने वर्गबाट नेपाली पत्रकारिता कमजोर बन्दै गएकोमा लेखक शिव प्रकाशले चिन्ता प्रकट गरे।

एक्जिट ३१

रागिनीले ढोका बन्द गरेको दिनदेखि घन्टी नबजाउने कसम खाएको थियो रौनकले। सताउन हैन, रमाउनको लागि यात्रा गर्ने सम्झौता थियो। सम्बन्धको आयु सकिएको जनाउ घन्टी बजाएपछि सबालजबाफ नगर्ने सहमति तोड्न सकेन रौनकले। ऊ मौन भयो। रागिनीले नै बोली– 'नियमको बाटोमा पहेँलो नबलिकनै रातो बत्ती बल्न सक्छ। त्यसपछि कहिल्यै हरियो बलेन भने पनि अघि बढ्न पाइँदैन।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्