७ वैशाख २०८१ शुक्रबार
हीराबहादुर घर्तीमगर


हीराबहादुर घर्तीमगरका लेखहरु :

अधुरै रोल्पाली सपना

२०५२ फागुन १ गते माओवादीले रोल्पाको होलेरीस्थित प्रहरी चौकीमा आक्रमण गरी सशस्त्र विद्रोह सुरु गर्‍यो। स्थानीय शान्ति समितिका अनुसार सशस्त्र विद्रोहमा जिल्लाका तीन सय २३ महिला एकल हुन पुगे।

मंगोलियन फोर्सका ५ युवा हतियारसहित पक्राउ

जिल्ला प्रहरी कार्यालय रोल्पाले राष्ट्रिय मुलबासी मंगोलियन फोर्स नेपाल नामक सशस्त्र जातीय संगठनका ५ युवालाई हतियार पक्राउ गरी सार्वजनिक गरेको छ। जातीय सवाल उठाउँदै सशस्त्र गतिविधि गरी आएको उक्त संगठनका युवालाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

महिना बित्दा पनि आइपुगेन शव

मिरुल–३ सिभरीका शिवराज रोकामगरको असोज २ गते जापानमा मृत्यु भयो । यहाँका आफन्तलाई मृत्युको खबर विश्वास गर्नै गाह्रो भयो । तर, सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि पत्याउन करै लाग्यो । अनि सुरु भयो शव आउने प्रतीक्षा, तर एक महिनाभन्दा बढी भइसक्दा पनि शव आइपुगेको छैन ।

पूरक बजेट चाँडैः अर्थमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले चाँडै पूरक बजेट ल्याउने तयारी गरी रहेको बताएका छन । प्रेस सेन्टर रोल्पाले जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधान तथा अर्थमन्त्री महराले यस्तो बताएका हुन । उनले भने, ‘पूरक बजेट रणनीतिक योजना पनि हो । राजनीतिक सहमति र स्रोतका आधारमा यो ल्याउन सकिन्छ । हामीसँग स्रोत पनि छ । हामी पूरक बजेट ल्याउने तयारीमा छौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्