२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

ह्याकरले फेरिदिए शत्रुघन सिन्हाको नाम, राखिदिए 'एलन मस्क'

गएराति बलिउड अभिनेता शत्रुघन सिन्हाको ट्वीटर अकाउन्ट ह्याक गरी नाम परिवर्तन गरिदिएका छन्। 

ह्याकरले उनको अकाउन्ट ह्याक गरी ‘एलन मस्क’ नाम राखिदिएका थिए। नाम मात्रै परिवर्तन नगरी उनको प्रोफाइल फोटोसमेत परिवर्तन गरेका थिए।

अकाउन्ट ह्याक भएको घन्टौंसम्म पनि अभिनेता सिन्हाले थाहा पाउन सकेका थिएनन्। रोचक कुरा त के छ भने सोही समयमा उनी ट्वीट गरिरहेका थिए। जसका कारण उनी सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन्।

अहिले उनको नाम र प्रोफाइल पुरानै अवस्थामा ल्याइ सकिएको छ।

प्रकाशित: ६ भाद्र २०७८ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App