मेरो देश नेपाल
उत्तरमा छ हिमाल
मेरो नेपाल हिमालको काखमा
हरियो छ डाँडा र पाखामा
नेपालीकी छोरी म
नेपाल मेरो देश
धेरै पढीलेखी गर्नु छ
देशको विकास
नेपालका सन्तत्ति
सानासाना नानी
नेपाललाई माया गर्ने
बसालौँ है बानी ।
प्रकाशित: २२ फाल्गुन २०७७ ०६:५७ शनिबार