२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

बसाइ छ टाढा

गीत

बसाइ छ टाढा, बस्यो माया गाढा, भेट कहिले नहुने ,

त्यो मिठो बोली, त्यो भद्र स्वभाव, सम्झदा मन छुने ।

 

पहाडको गाउँमा हरियाली ठाउँमा मन त्यसै रमाउने,

सभ्य र भद्र त्यो तिम्रो बानी देख्दा नै दंग हुने।

 

कलकल गर्दै बग्ने ती खोला, मधुर धुन दिँदै,

सुनेर तिमी रमेकी हौली, आनन्द खुब लिदै।

 

उँधोलाई हेरयो खेतैलाई भरि धानबाला झुलेको,

बिहानीपखको त्यो झुल्के घाममा हेरेर भुलेको।

 

वसन्त बेला रङ्गी र चङ्गी पूmलहरू फुलेको,

पूmलको यस्तो सुन्दरता देखी मन मेरो भुलेको ।

प्रकाशित: २७ माघ २०७७ ०७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App