२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

दुई मुटुको जिन्दगानी

गीत

योगप्रसाद उपाध्याय (दिङलाली) 

 

घाम पुगे डाँडापारि तिमीलाई भेट्ने मन,

मन पनि दोमन भयो कट्नु पर्छ रानीवन ।

 

थाहै भएन वसन्तहरू कर्कलाको पानी थोपा,

ढलपलाउँदै झर्दो रैछन् पिउनुपर्ने प्यासी थोपा ।

 

संसारको रीत राम्रो दुई मुटुको जिन्दगानी,

आफ्नो भाग्य दोषी रैछ आसुँले भिज्यो सिरानी ।गीत

प्रकाशित: २८ कार्तिक २०७७ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App