![शनिबारका लागि तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित](https://images.nagariknewscdn.com/thumbs/third-party/1720194528_FNJ-1-600x400.jpg)
समाज
काठमाडौं- एस्पी कोइरालाको अंग्रेजी कविताकृति संङ्गज अफ स्यालोज (गौंथलीहरुको गीत) राष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गरेकी छन्। कवि कोइरालाका यस अघि पनि विभिन्न कृतिहरु प्रकाशित छन्। उनले विभिन्न गीतको पनि रचना गरेका छन्। सोही अवसरमा राष्ट्रपति भण्डारीले चित्रकार अरुणा हिङमाङको चौथो एकल चित्रकाला प्रदर्शनीको पनि उद्घाटन गरिन्। आर्ट काउन्सील ववरमहलमा उनका चित्रहरु प्रदर्शनको लागि राखिएका छन्।
तस्बिरहरु: प्रबिन कोइराला