अन्तःशुल्क छपाइ प्रकरणः विकल र सफललाई आठ-आठ वर्षको कैद सजाय
अन्तःशुल्क छपाइ प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठ दोषी ठहर गर्दै जनही ८/८ वर्षको कैद सजाय सुनाएको छ।