लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल बन्यो
निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर (नवलपरासी सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो।