१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

के प्रसाईंले भारतीय ग्याङस्टर विश्नोईको नाम लिएका हुन्?

प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको तिहाड जेलमा रहेका गुन्डा नाइके लरेन्स विश्नोईको नाममा व्यापारीलाई धम्काएर चन्दा माग्न लगाएको प्रहरी अनुसन्धानमा देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्