१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मार्फा गाउँ : हिमाली सौन्दर्य र सांस्कृतिक धरोहरको संगम

“दुईरतीन वर्षअघिसम्म छिटपुट पर्यटक घुम्न आउने मार्फामा चलचित्र जेरी र कबड्डी छायाङ्कन पर्यटकको पनि चहलपहल बढेको हो”, उनले भने, “बेनी–जोमसोम सडक बनेपछि यहाँ मुस्ताङ आउने पर्यटकको रोजाइमा मार्फा पर्न थालेको छ।”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्