११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सहकारीमा कार्यरत कर्मचारीहरूलाई सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक: मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीमा कार्यरत कर्मचारीहरूलाई समेत योगदानमा आधारित सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्