११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी छ : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्नुपर्ने जरुरी भएको बताएका छन।

सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान्-श्रीमती र छोराछोरीको उपचार खर्च पनि व्यहोर्ने

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरूले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्