कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ।