७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा ६८ प्रतिशत प्रगति, कालोपत्रको काम तीव्र

यो सडकको पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ। यसमा १४ वटा साना पुल निर्माण भएका छन्। यो खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँको लागतमा निर्माण हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्