पूर्वी तराईमा भाक्का खानेको भीड
उज्यालो नहुँदै झिसमिसेमा धुलाबारी मोडमा आइपुग्छिन् पाहानी राजवंशी र सुरु गर्छिन् माटाको भाडामा भाक्का पकाउन।