५ मंसिर २०८१ बुधबार
image/svg+xml

वैकल्पिक राजमार्ग निर्माण गर्न आवश्यक:भौतिक मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विपद्पछि मुलुकका मुख्य राजमार्गहरूको विकल्पमा सम्भावित राजमार्ग निर्माण गर्ने आवश्यक रहेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्