भारतीय मालवाहक सवारी साधनका कारण नेपाली व्यवसायी पलायन हुने खत्तरा
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भारतीय मालवाहक सवारी साधन ७२ घण्टासम्म देशको जुनसुकै भू–भागमा मालसामान ओसारपसार गर्न दिने असमान सुविधाका कारण नेपाली मालवाहक व्यवसायी पेसाबाट पलायन हुने अवस्था आएको हो।