१ मंसिर २०८१ शनिबार
image/svg+xml

बालविवाह अन्त्यका लागि सरकारले कानुन बनाउँदै

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा भएका बालविवाह अन्त्य गर्ने उद्देश्यले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्